माओवादीको ५ सदस्यीय टोली भाजपाको निमन्त्रणामा दिल्ली जाँदै

दुई पार्टीबीचको सम्बन्धलाई सुमधुर र बलियो बनाउन भन्दै सत्तारुढ दल माओवादी केन्द्रकी नेतृ पम्फा भूसालको नेतृत्वमा ५ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । उक्त टोली भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा त्यसतर्फ जान लागेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

टेबल टेनिसको नेपाली टोली आज कोरिया जाँदै

काठमाडौँ – दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् । सो प्रतियोगितामा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन् । सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, […]

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन् ।मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन्। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन्। मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्दैछन्। दुवै मन्त्रीहरूले यही […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो । उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघ...

छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मङ्गलवारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्य तथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए । […]

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौं :  मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय आयोग गठन गरेको छ।उड्ड्यन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनलाई अध्यक्ष तोकिएको छ। आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, १९ गते मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का आज टर्कीको साताव्यापी भ्रमणमा जाँदै छन्। टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा मन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान जान लागेका हुन्। यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ। उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मु

२० सदस्यीय जम्बो टोलीसहित आज बेलायत जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन् । कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा […] The post २० सदस्यीय जम्बो टोलीसहित आज बेलायत जाँदै प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.