मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी जवानको मृत्यु

कैलाली, भदौ ५ । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उक्त ट्याक्टरको ठक्करबाट घर बझाङको तल्कोट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा […]

सम्बन्धित सामग्री

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक  जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

बर्दिया : गुलरिया नगरपालिका–३ निमकोठियामा ा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो। मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए। घाइते यादवको उपचा...