सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक  जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन

सम्बन्धित सामग्री

बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

१३ चैत, काठमाडौं । काठमाडौंको बल्खुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान नै गौशालामा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बल्खु–सातदोबाटो खण्डमा आज बिहान करिब २ …

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु – देशसञ्चार

ललितपुर - ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाइते

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको  प्रहरीले जनाएको हो ।दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका

खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ। धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले

खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ। धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको…

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

७ मंसिर, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् । महागढीमाई नगरपालिका–८ जोलगाभा …

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

बर्दिया : गुलरिया नगरपालिका–३ निमकोठियामा ा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो। मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए। घाइते यादवको उपचा...

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दाङ : घोराहीमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बुधवार बिहान घोराही भैसाही पेट्रोल पम्प नजिक दुर्घटना हुँदा रोल्पा सुवर्णावती गाउँपालिका वडा नं २ खुग्रीका ओबिलाल गिरीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला मोटरसाइकल दुर्घटना प...