जनकपुरका घर-घरमा पानी पस्यो

अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा…

सम्बन्धित सामग्री

देशैभरका नदी तथा खाेलामा जलसतह बढ्याे, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी पस्यो

काठमाण्डाै – अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ । बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आ...

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

महेन्द्रनगर, २३ साउन । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सहत बढ्दा पुनर्वास […]

जनकपुरधाम डुबानमा, उपमेयरकै घरमा पानी पस्यो

जनकपुरधाम । भारी वर्षाका कारण मधेसको राजधानी जनकपुरधाम डुबानमा परेको छ । यहाँका उपमेयर किशोरी साहकै घर पनि डुबानमा परेको छ । जनकपुरधाम उपमहानगरपालिका १० स्थित उपमेयर साहको घरमा पानी पसेको छ । उनी सुत्ने कोठामा समेत पानी जमेको छ । उनीसहित सो वडाका दर्जनौँ सर्वसाधारणको घर पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

१० वर्षमा दोस्रो पटक भत्कियो चन्द्रनहर, सयौं घरमा पानी पस्यो

सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहर भत्किएर सयौं घरमा पानी पस्दा घरमा रहेका खाद्यान्य नष्ट भएको छ । अविरल वर्षासँगै सोमबार साँझ आएको बाढीले चन्द्र नहर कटान गरि भत्काउँदा...