राजधानी शहर जलमग्न : बानेश्वरमा घरमा पानी पस्यो, तीनकुनेमा यातायात अवरुद्ध (फोटोफिचर)

वर्षासँगै राजधानीको बानेश्वर क्षेत्र जलमग्न बनेको छ । ढलको उचित व्यवस्थापन नहुँदा बानेश्वरका केही घरमा पानी पसेको छ भने घट्टेकुलो क्षेत्र पनि जलमग्न बनेको छ ।यस्तै तीनकुने क्षेत्र ढल फुटेर जलमग्न बनेको छ । शनिबार दिउँसो सडक जलमग्न हुँदा सो क्षेत्रमा केहीबेर यातायात आवतजावत नै प्रभावित बनेको थियो । वर्षासँगै राजधानीका विभि...