‘दुईवर्ष किस्ता र ब्याज तिर्न सक्दैनौ’ | Nagarik News - Nepal Republic Media

कोरोना भाईरस संक्रमणले व्यावसाय धरापमा परेको भन्दै पर्यटन व्यावसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामि दुईवर्षसम्म तिर्न नसक्ने बताएका छन्। बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

सम्बन्धित सामग्री

चैतको किस्ता तिर्न असारसम्मको समय माग

पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरुको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् । कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरुको माग छ । यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने पोखरा पर्यटन […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।...

बैंकको ब्याज तिर्ने समय थप्न होटल संघको माग

होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार ज्ञापन पत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ ।संघका अध्यक्ष सृजना […]

बैंकको ब्याज तिर्न समय थप्न होटल संघको माग

काठमाडौं । होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।संघले बिहीबार ज्ञापनपत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ । संघका […]

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरू बन्द गर्छौं: हान

होटल संघ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज […]

‘बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटल बन्द गर्छाैँ’

काठमाण्डौ – होटल सङ्घ नेपाल (हान) ले बैंकको सावाँ, ब्याजको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।  होटलहरूको छाता सङ्गठन हानले तत्काल बैंकको सावाँ, ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । सङ्घले कोभिड–१९ बाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनर्तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  सङ्घका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ, ब्याज पुनर्तालिकीकरण गर्नुप...

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गर्ने चेतावनी

होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने चेतावनी दिएको छ । होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए ।

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै...

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका

बैंकले उपभोक्तालाई ब्याज तिर्न गरेको ताकेताविरुद्ध उजुरी

मोरङ– निषेधाज्ञाका क्रममा विभिन्न निजी बैँकले उपभोक्तालाई ब्याज तिर्नका लागि गरेको ताकेताविरुद्ध उपभोक्ता समूहले उजुरी गरेका छन्। सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकमा उपभोक्ता समूहले बैंकहरूले ब्याज तथा किस्ता तिर्नका लागि गरेको तोकताबारे जानकारी गराएका हुन्। पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले निषेधाज्ञाका क्रममा बैंकले किस्ता वा ब्याजका लागि सर्वसाधारणदेखि व्यवसायीसम्मलाई धम्काउने […]