कैलाली-२ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

धनगढी : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन्।चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए। यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन्।

सम्बन्धित सामग्री

कैलाली २ : झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार...

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्। यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।

बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

बर्दिया– बर्दिया-२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन् । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली – प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमारले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । कैलाली ३ मा ६३ हजार ७४० मत खसेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो, कैलालीबाट गंगाराम चौधरी विजयी

धनगढी : कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन्उनी २३ हजार १२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७ हजार ७४९ मत पाएका छन्।त्यस्तै नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९८७४ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ७०४७ मत ल

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।...

नागरिक उन्मुक्तिले कैलालीबाट खोल्यो खाता

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ३ बाट खाता खोलेको छ। यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरी विजयी भएका हुन्। गंगाले २३,१२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका...

कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत […]

कैलालीको जोशीपुरमा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले ४ हजार ९ सय ३ मत प्राप्त गरेर जोशीपुर गाउँपालिकाकाे विजयी हुनुभएकाे हाे । उहाँले १ हजार ५ सय ३५ मतान्तरले नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार वङ्शराम बडायकलाई पराजित गर्नुभएकाे छ । वङ्शराम बडायकले ३ हजार ३ सय ६८ […]