घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा कुल बजेटको ५४.८६ प्रतिशत बजेट खर्च गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा यो रकम खर्च भएको घोराही उप महानगरपालिकाले जनाएको छ । संघीय सरकार, प्रदेश सरकार तथा घोराही उपमहानगरपालिकाको आन्तरीक बजेट मध्ये चालुतर्फ ६८.६५ प्रतिशत र पुँजीगत ४०.५१ प्रतिशत खर्च भएको घोराही उप […]