ट्वीटर र भारत सरकारबीचको विवाद अदालत पुग्यो

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले भारत सरकारले उसका प्लेटफर्ममा पोष्ट गरिएका विभिन्न सामग्री हटाउन दिएका निर्देशनविरुद्ध कर्नाटक उच्च अदालतमा मुद्दा दायर गरेको छ । भारत सरकारले जुनमा ट्वीटरलाई पत्र पठाएर आफ्नो निर्देशन पालना नगरे ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो ।  ट्वीटरले उच्च अदालतमा मुद्दा दायर गरेको सार्बजनिक भएपछि देशका केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले सबै विदेशी इन्टरनेट प्लेटफर्मले भारतीय कानुनप्रति उत्तरदायी हुनुपर्ने प्रतिक्रिया दिए । भारतमा ट्

सम्बन्धित सामग्री

ट्वीटर प्रमुख एलन मस्कले भने– भारत सम्भावना बोकेको बजार हो, म मोदीको फ्यान हुँ

मोदीले ट्वीटर, स्पेस एक्स तथा टेस्ला कम्पनीका मालिक एलन मस्कसँग पनि भेटवार्ता गरेका छन् । मस्कले भेटका क्रममा आफू मोदीको फ्यान भएको पनि उल्लेख गरेका छन् ।

भारतले दिएको थियो ट्वीटर बन्द गर्ने धम्की

नयाँ दिल्ली।  भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्। भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको हो । भारत र नेपालबीचको सम्बन्ध गहिरो विशिष्ट तथा सांस्कृतिक सम्बन्ध र जनताबीच न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई थप […]

प्रधानमन्त्री देउवाद्वारा गुजरात घटनाप्रति दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु। पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। हाम्रो साथ शोक सन्तप्त […]

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्वन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवा

भारत पाकिस्तान विवादमा तानियाे हुन्डाई मोटर्स

अटोमोबाइल उत्पादक कम्पनी हुन्डाई मोटर्स पाकिस्तान डिलरले जम्मु काश्मिरलाई भारतबाट अलग राख्नु पर्ने सुझावसहितको आइतबार गरेको ट्वीटले भारतको हुन्डाई कम्पनी आक्रोशित बनेको छ। भारत पाकिस्तान शत्रुताको केन्द्रमा रहेको विषयमा गरिएको उक्त ट्वीटले राजनीतिक तह पनि प्रभावित देखिन्छ। आइतबार हुन्डाईको पाकिस्तान डिलरको ट्वीटर ह्यान्डलबाट ‘जम्मु काश्मिरलाई भारतबाट अलग राख्नुपर्ने’ पक्षमा ट्वीट भएको थियो। लगत्तै भारतका सामाजिक […]

इस्लामिक राष्ट्रहरूको संगठनले किन गर्यो भारतको आलोचना ?

इस्लामिक राष्ट्रहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले भारत सरकारको आलोचना गरेको छ । ओआईसीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको पूर्वोत्तर राज्य असमको दरंग जिल्लामा पछिल्लो महिना सरकारी जमिनबाट सयौँ मुस्लिम परिवारलाई कथित रूपमा हटाउने क्रममा भएको प्रहरी कारबाहीलाई ‘व्यवस्थागत हिंसा र उत्पीडन’ को संज्ञा दिएको हो । यस कारबाहीका दौरान दुई स्थानीय मुसलमान नागरिकको मृत्यु भएको थियो ।घटनापछि असम सरकारले यस मामिलाको न्यायिक जाँचको आदेश दिँदै गुवाहाटी हाइकोर्टका सेवानि

कोरोनाको लडाईंमा यी खानेकुराले दिन्छ शरीरलाई ताकत, यस्तो छ डाइट प्लान

कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ । त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ ।१. सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवा