अबरुद्ध हवाइ सेवा सुचारु

दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।

सम्बन्धित सामग्री

भारतको तामिलनाडुमा भारी वर्षा, रेल र हवाइ सेवा बन्द

भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन्। वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलंकाको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन्।अभूतपूर्व वर्षाले धेरै क्षेत्र जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसमा बिदा दिइएको छ। अहिलेसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४

हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा ठप्प

सुर्खेत । हुम्ला, डोल्पामा एक सातादेखि नियमित हवाइ सेवा हुन सकेको छैन । मौसमयमा आएको खराबीका कारणका हवाइ उडान बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासंघका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जलासँग नजोडिएको हुम्लाका सर्वसाधारण महङ्गो र जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सार्केगाड-४ का मनबहादुर […]

वर्षाले हवाइ सेवा प्रभावित

काठमाडौं : मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्। अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग

हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द

सुर्खेत : हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द छ। मौसमयमा आएको खराबीका कारणका कारण हप्ता दिनदेखि हवाइ सेवा बन्द भएको हो।हवाइ सेवा समेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड ४ का मनबहादुर रोकायले बताए। मंगलबार बिहान देखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाइ सेवा अझै केही दिन ठप्प हुने अनुमान छ।सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्। नियमित उडान नहुँदा सर्वसाधारणले हेलिकप्टर समेत प

हिउँ पन्छाएपछि चल्यो हुम्लाको हवाइ सेवा

भारी हिमपातका कारण रोकिएको हुम्ला विमानस्थल सञ्चालनमा आएको छ। झण्डै पाँच दिनपछि हवाइ सेवा शुरु भएको हो। सिमिकोट विमानस्थलमा दुई फिट हिउँ परेको थियो।...

हिमपातले कर्णालीको हवाइ सेवा अवरुद्ध

कर्णालीमा भारी हिमपातका कारण दुई दिनदेखि हवाइ सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

बैतडीको हवाइ सेवा एक महिनादेखि बन्द

गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द

बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ।

नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा विधेयक फिर्ता गराउन माग गर्दै आन्दोलन

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक तथा हवाइ सेवा प्राधिकरण विधेयक फिर्ता गराउन माग गर्दै प्राधिकरणमा क्रियाशील कर्मचारीहरुले आन्दोलन घोषणा गरेका छन्।

लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् ।