हिउँ पन्छाएपछि चल्यो हुम्लाको हवाइ सेवा

भारी हिमपातका कारण रोकिएको हुम्ला विमानस्थल सञ्चालनमा आएको छ। झण्डै पाँच दिनपछि हवाइ सेवा शुरु भएको हो। सिमिकोट विमानस्थलमा दुई फिट हिउँ परेको थियो।...

सम्बन्धित सामग्री

हिमपातले अवरुद्ध हवाइ सेवा सञ्चालन

हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लिएपछि १२ बजे उडान भएको हो।