तिलोत्तमामा साढे २ करोड लगानीमा स्केटिङ मैदान निर्माण गरिँदै

बुटवल, स्केटिङ खेल र खेलाडीको विकासका लागि रुपन्देहीको तिलोत्तमामा स्केटिङ मैदान निर्माण थालिएको छ। करिब साढे २ करोडको गुरुयोजना तयार गरेर खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाहरूको सहयोगमा इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना थालिएको  हो ।

सम्बन्धित सामग्री

विकास बेल्जियम र जलजलाको लगानीमा गाउँको विद्यालयमा झण्डै २ करोड लगानी

पर्वत : जिल्लाको जलजला गाउँपालिका–३ माझफाँटमा रहेको पुरानो विद्यालय विद्याज्योति मा.वि. मा बेल्जियमको संस्था र गाउँपालिकाले गरेर झण्डै दुई करोड रुपैयाँ लगानी गरेका छन्।विद्यालयको मूल भवन पुरानो बनेर छाना चुहिने भएपछि सामान्यतः बर्खा याममा विद्यार्थी राख्न समस्या भएपछि भवन प्रयोगविहीन अवस्थामा रहेको थियो। विद्यालयले छाना मर्मत गर्न सकेमा भवनलाई प्रयोगमा ल्याउन सक्ने बताएको भए पनि ‘विकास बेल्जियम’ ले नयाँ भवन बनाइदिएको हो।वैदेशिक रोजगारीको शिलशिलामा बेल्जियममा रहेका नेपाली र बेल्

भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट स्थापना

११ कार्तिक, बुटवल। रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले कोरोना […]

२ करोड लगानीमा दाना उद्योग सञ्चालन

चितवन । भरतपुर महानगरपालिका–६ गीतानगरमा २ करोड रुपैयाँ लगानीमा दाना उद्योग सञ्चालनमा ल्याइएको छ । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा सक्रिय व्यवसायी रामलाल भुसालको एकल लगानीमा ‘भुसाल फिड इण्डष्ट्रिज प्रालि’ सञ्चालनमा आएको हो । दानाको माग बढेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालन भुसालले बताएका छन् । शनिवार एक कार्यक्रमका बीच बागमती प्रदेश सांसद घनश्याम दाहालले उद्योगको उद्घाटन गरे । सो अवसरमा उनले पोल्ट्रीबाट आत्मनिर्भर बन्दै किसानले नै उद्योग खोल्दा यस व्यवसायमा थप टेवा पुग्ने बताए । सरकारले समेत किसानलाई प्रोसाहन गर्नेगरी नीति ल्याएको भन्दै उनले कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर भए पनि आगामी दिनमा दानामा पनि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उद्योगले ‘भुसाल मास दाना’ ब्राण्डमा गुणस्तरीय दाना उत्पादन शुरू गरिएको सञ्चालन भुसालले जानकारी दिए । अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा, ब्रोइलर प्यारेन्ट र गाईवस्तुका लागि हुनेगरी उत्पादित दाना सहुलियत मूल्यमा विक्री हुने उद्योगका अध्यक्ष समेत रहेका उनले बताए । उद्योगका निर्देशक लक्ष्मी भुसालले दानामा कुखुरालाई चाहिने भिटामिन, मिनरल लगायतको प्रयोग गरिएकाले कुखुरामा रोग कम लाग्ने बताइन् । किसानको माग र आवश्यकता अनुसार उत्पादन क्षमता बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ ।

२ करोड लगानीमा बेथानचोकमा खानेपानी आयोजना

दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।

सुर्यविनायक नगरपालिकाले सयजनासम्म बिरामी अट्ने अस्पताल निर्माण गर्ने

काठमाडौं। सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नगरपालिका र संघीय संसद कोेषको २ करोड ३५ लाख रुपैयाँको लगानीमा कोरोना अस्पताल निर्माण गर्न लागिएको बताएका छन्। इँटा टायल कारखानालाई १५ दिनभित्र ५० देखि १०० जनासम्म बिरामी अट्ने बेड र भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउने उनले बताए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुर्यविनायक नगरपालिकामा कोरोना संक्रमितको संख्या लगभग ४०० पुगेको छ।

२ करोड व्यापारिक कर्जा लगानी

जुम्ला-कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको अर्थतन्त्र उकास्नका लागि राष्ट्रिय बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । बैंकले ऋण लगानीमा अन्य क्षेत्रभन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता दिएको पाइएको छ ।राष्ट्रिय बाणिज्य बैंक शाखा जुम्ला र सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म २ करोड रुपैयाँ भन्दा बढी व्यापारीक कर्जा लगानी भएको […]

२ करोड बढी लगानीमा ताप्लेजुङमा महिन्द्रा सोरुम

जिल्लामा २ करोड बढी लगानीमा महिन्द्रा गाडीको आधिकारिक शोरुम खोलिएको छ । मुलुकभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्र्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले ताप्लेजुङमा ४२ औं सोरुम स्थापना गरेको हो । सोमबार प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा तथा महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले संयुक्त रूपमा सोरुमको उद्घाटन गरे ।