विकास बेल्जियम र जलजलाको लगानीमा गाउँको विद्यालयमा झण्डै २ करोड लगानी

पर्वत : जिल्लाको जलजला गाउँपालिका–३ माझफाँटमा रहेको पुरानो विद्यालय विद्याज्योति मा.वि. मा बेल्जियमको संस्था र गाउँपालिकाले गरेर झण्डै दुई करोड रुपैयाँ लगानी गरेका छन्।विद्यालयको मूल भवन पुरानो बनेर छाना चुहिने भएपछि सामान्यतः बर्खा याममा विद्यार्थी राख्न समस्या भएपछि भवन प्रयोगविहीन अवस्थामा रहेको थियो। विद्यालयले छाना मर्मत गर्न सकेमा भवनलाई प्रयोगमा ल्याउन सक्ने बताएको भए पनि ‘विकास बेल्जियम’ ले नयाँ भवन बनाइदिएको हो।वैदेशिक रोजगारीको शिलशिलामा बेल्जियममा रहेका नेपाली र बेल्