पर्यटन दिवसमा सहभागी हुन राजदूतसहित २६ सदस्यीय टोली पोखरामा

१० भदौ, पोखरा । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने सरकारले निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साही छन् । सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ […]

सम्बन्धित सामग्री

नेपाल भ्रमणमा आउँदै मिस माल्टाको टोली

काठमाडौं । पर्यटन प्रवर्द्धनको उद्देश्यले युरोपेली मुलुक माल्टाको सौन्दर्य प्रतियोगिता मिस माल्टाको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । फेसबुक पेजमार्फत मिस माल्टाले यसबारे जानकारी दिएको छ । भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे विस्तृत नखुलाइएपनि अगस्टमा …

अनुगमन टोली बजारमा निस्किँदा व्यवसायी भागाभाग

वीरगञ्ज । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा भागाभाग मच्चिएको थियो ।  अनुगमन टोलीलाई देखेपछि सो क्षेत्रमा व्यापारीले आ–आफ्नो पसल बन्द गरेर भागेका थिए । केही व्यापारीले सरकारका अनेक निकायले अनुगमनको नाममा दुःख दिएको भन्दै प्रतिवादसमेत गरेको महानगरका खाद्य अधिकृत विपिनकुमार दासले बताए । अनुगमन अधिकृत दासको नेतृत्वमा भएको थियो । अनुगमन टोलीलाई कतिपय ठाउँमा व्यापारीहरूबाट असहयोग भएको उनले बताए । बजार अनुगमन समितिका संयोजक महानगरका उपमेयर इम्तियाज आलमले त्यस्ता पसल सिल गर्न निर्देशन दिएपछि केही व्यापारी आफैंले पसल र होटलहरू खोलेका थिए ।   अनुगमन टोलीले  होटल,  कोल्ड  स्टोर  र किराना पसलहरू अनुगमन गरेको टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी बताए । त्यसक्रममा म्याद सकिएका लिची जुस, चिसो पेय, चिप्स र बियर जफत गरी नष्ट गरिएको पनि उनले जानकारी दिए ।

शैलुङ पुग्यो ‘एड्भेन्चर’ टोली

दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्धन गर्न स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत दुई सयजना बढी सहभागी शैलुङ पुगेका छन् ।

पर्यटन प्रवर्द्धन गर्न भारतको बंगाल ट्राभल मार्टमा पोखरेली

पोखरा– पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको एक टोली भारतको बंगाल ट्राभल मार्टमा सहभागी भएका छन् । भारतको सिलगुडीमा आयोजना हुने उक्त मार्टमा पोखराबाट १५ सदस्य टोली सहभागी भएको हो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा हुने उक्त मार्टमा पोखराको टोली सहभागी भएको नाट्टा गण्डकीका […]

एसियन टुरिजम फेयरमा सहभागी हुने नेपाली टोली ढाकामा

नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाली पर्यटन व्यवसायीहरूको सहभागितामा बंगलादेशको ढाकामा आयोजना हुने नवौं एशियन टुरिजम फेयरमा सहभागी भएको छ ।एशियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम भएको र उक्त कार्यक्रममा विश्वका विभिन्न देशबाट पर्यटन व्यवसायीले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, वि टु वि तथा वि […]

नेपालको पर्यटन प्रबर्द्धन गर्न व्यवसायीको टोली बंगलादेश प्रस्थान

१२ असोज, काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा आवद्ध व्यवसायीहरु बंगलादेशको ढाका प्रस्थान गरेका छन् । कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसायले गति लिन थालेको अवस्थामा १२ जना पर्यटन व्यवसायीहरु २९ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेअरमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् । […]

भिजिट भिसाको नाममा ठगी गर्नेलाई कारवाही गर्न गठन गरियो मार्सल टिम

भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको हो। मार्सल टिममा सीआईबीका डीएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिनअघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योज...

पर्यटक तान्न पर्यटन व्यवसायी पुगे भारत

भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका

पर्यटनको बजार खोज्दै पश्चिम बंगाल पुग्यो नेपाली टोली

दमक(झापा) : नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि नेपाली टोली भारतको पश्चिम बंगाल पुगेको छ। पश्चिम बंगालस्थित सिलगुढीमा आयोजना गरिएको बंगाल ट्राभल मार्टमा सहभागी हुन नेपाली पर्यटन व्यवसायी तथा पर्यटन बोर्डको टोली पुगेको हो। मार्टमा नेपालका ११ स्टल राखिएका छन्।  नेपाल, भारत, भुटान र ...