कैलाली - कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले 'क्लिन स्विप' गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका हुन ।
प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी रन्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई...