चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी

 चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।  आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन्। नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा शुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी  सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवर्द्धन गर्न लागि पर्नु पर्ने बताए ।

सम्बन्धित सामग्री

बुद्ध एयरको टिकट भुक्तानी आइएमई पेबाट

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच सम्झौता भइ सो सेवा सुरु गरिएको हो । सम्झौता अनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् । साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क […]

अब बुद्ध एअरकाे टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने

काठमाण्डाै – बुद्ध एअरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एअरका प्रतिनिधिबीच आज आइतवार सम्झौता भई याे सेवा शुरु गरिएको हो । सम्झौताअनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई पे छनाेट गरी सजिलै पैसा तिर्न सक्ने र प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।  ‘आईएमई पे ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसा...

आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पाइने

दशैं, तिहार तथा छठ पर्वको अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको अफरमा कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकार

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी) सेवा शुभारम्भ भएको हो । यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न...

चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी आइएमई पेबाट

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर […]

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने वि

नेपाल लाइफको बिमा किस्ता भुक्तानीमा आईएमई पेको क्यासब्याक

आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई लक्षित गरी अफर ल्याएको छ ।कम्पनीले ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत १० असारदेखि सो एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकले भुक्तानी गरेको मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५ सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरि केबलकार टिकट जित्न […]

आइएमई पेबाट चन्द्रागिरीको टिकट खरीद गर्दा ३० प्रतिशत क्यास ब्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ र  क्यासब्याकको अवधि १२÷२९÷२०२१ देखि ०१÷०१÷२०२२ सम्म रहेको छ ।   सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ ।झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।