बुटवल : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)बाट औपचारिक सेवा सुरू भएको छ। बुधबार देउखुरीको लालमटियास्थित साविक राप्ती प्राविधिक शिक्षालय रहेको स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन गरिएको हो।
मुख्यमन्त्री कुलप्रसाद केसीले यहि मंसिर २० गते अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय दाङ स्थानान्तरण गरेका थिए। बुधबार प्रदेश प्रमुख…