काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले हाल शेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले शेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए । अर्थमन्त्री महतले […]
काठमाडौँ, २१ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आज (बिहिबार) को बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर […]
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायसम्पादन छिटो, छरितो र सर्वसुलभ बनाउन आफ्नो मन्त्रालय गम्भीर रहेको बताएका छन्।मन्त्री गुरुङले न्यायपालिकाको रणनीतिक योजना र कार्यक्रममार्फत न्यायसम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी गरे। मंगलबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्यायसम्पादनको काम छिटो र छरितो बनाउन पेशी व्यवस्थापन तथा फरक मुद्दा
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्वत्लाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन्। चस्मति टोल विकास समितिले काठमाडौँको चस्मतिमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्वत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका हुन्। नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाए पनि […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । अभियन्ता डा. केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको उनले बताए ।स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा उनले भने, ‘उहाँ(डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’डा.केसी धनगढीमा अहिले अनसनरत छन् । तोकिएको क्षमताभन्
काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासी नेपालीहरूकाे मताधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी रहेकाे बताएकी छन्। आज आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्दै यसकाे बारेमा सरकार गम्भीर हुन आवश्यक रहेकाे बताएकी हुन्। उनले यस विषयमा धेरै लामो समयदेखि छलफल चल्दै आएको भएपनि लागु नभएकाे […]
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि […]
सिद्धार्थनगर– गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि […]
सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले बजेटले सबै पक्षलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती देखा परेको बताएकी हुन् ।‘सारांशमा भन्नुपर्दा सैद्धान्तिक तवरले बजेटले सबै पक्षलाई समेटेको छ । सबै पक्षबाट सकारात्मक कुराहरु आएका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । सरकार यसमा गम्भीर बन्न आवश्यक छ । यो चुनावी वर्ष पनि हो। आउँदो ६–७ महिना भित
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।