डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । अभियन्ता डा. केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको उनले बताए ।स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा उनले भने, ‘उहाँ(डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’डा.केसी धनगढीमा अहिले अनसनरत छन् । तोकिएको क्षमताभन्

सम्बन्धित सामग्री

गोविन्द केसीका माग पूरा गर्न सरकार तयार छः राज्यमन्त्री अर्याल

२७ असार, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार रहेको बताएकी छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कारमा राज्यमन्त्री अर्यालले भनिन्, 'डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो । उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर …