राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ वर्ष संसद जोगाएको धन्यवाद दिएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ५ दलको एकताले संविधान र संसदको रक्षा गरेको उल्लेख गरे । उनले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए । उनले अहिलेको संविधान जोगिएको भन्दै आगामी दिनमा संशोधन गर्दै अझै राम्रो संविधान बन्ने उल्लेख गरे । उनले केपी ओली नेतृत्वको स