इतिहासमा आज : बिन लादेनको अमेरिकामाथि हमला, पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि खसालिएको थियो यात्रुबाहक विमान

घटना सन् २००१ को हो । विश्वले नयाँ व्यवसायमा कदम राखिसकेको थियो । यसको ठिक १० वर्ष अगाडि सन् १९९१ को डिसेम्बर २६ मा सोभियत संघ विघटन गरेर अमेरिकाले शीतयुद्ध जितेको थियो । त्यसपछि अमेरिका एकमात्र सर्वशक्तिमान राष्ट्रको रुपमा अगाडि बढिसकेको थियो । सन् १९९१ को सबैभन्दा पहिलो युद्ध खाडी युद्ध होस् वा युगोस्लाभिया युद्ध होस् अमेरिकाले आफ्नो अद्वितीय सैन्य तागतका कारण आफूलाई न्यू वल्र्ड अर्डर बनाउन जुटिरहेको थियो । तर, सन् २००१ को सेप्टेम्बर ९ का दिन अमेरिकाले नै पालेर राखेको मुजाहिद्दीन ओसा

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको विशेष साधारण सभाद्वारा मर्जर सम्बन्धी प्रस्ताव पारित

अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो […]

४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र काटेको छ । रेडक्रम र स्काउटदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काट्दै १० दिनभित्र कर बुझाउन […]

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ […]

दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न (तस्बिरहरु)

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न भएको छ। ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा  आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टर स्थित शेख रसिद हलमा कार्यक्रम सम्पन्न भएको हो । नेपालको कला सँस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन गरि नेपालमा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा तीन हजार भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो।दुबईका राजपरिवारका सदस्य सेख बुति बिन अब्दुल हकिम अल मक्तुमको प्रमुख आतिथ्यतामा सम्पन्न

ट्वीन टावर आक्रमणको २० वर्ष : ३४ हजार हमला, नयाँ आतंकवादी समूहको जन्म

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा अलकायदाले विमान ठोक्काएको आज २० वर्ष पूरा भएको छ। सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए।उक्त हमलामा करिब ३ हजारको ज्यान गएको थियो। त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उक्त हमला अलकायदाले गरेको भन्दै विश्वबाट अलकायदालाई उन्मूलन गर्ने घोषणा गरेका थिए।अफगानिस्तानका साथसाथै पाकिस्तान, यमन, सिरिया, इराक, लिबिया, इजिप्टमा भएका आतंकवादीलाई निर्मुल

जन्मदिनमा जीवन लुइटेलः वर्ल्ड ट्रेडको कफी सफमा घोत्लिने एक नायक

काठमाडौं त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर । अहिले काठमाडौंका थुप्रै स्थानमा अग्ला भवनहरु बने । तर, केही बर्ष अगाडिसम्म वर्ल्ड ट्रेडको क्षेत्रफल र उचाई बेग्लै थियो । सोही सेन्टरको माथिल्लो तलामा थियो एउटा कफी सफ । कफी सफमा प्राय भेटिन्थे, नेपाली चलचित्रका सुपरस्टार नायक जीवन लुइटेल । जीवन आफै पनि भन्ने गर्थे–‘म सुटिङमा नभएको बेला […]