४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र काटेको छ । रेडक्रम र स्काउटदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काट्दै १० दिनभित्र कर बुझाउन […]

सम्बन्धित सामग्री

अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० वर्ग फुट भन्दा ठूला आकारका सबै बोर्ड हटाइने जानकारी दिए । ‘मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका […]

संघीय सरकारसँग प्रतिरोध : कर्पोरेट घरबहाल कर पनि उठाउँदै महानगर

आन्तरिक राजस्व विभाग र काठमाडौं महानगर दुवैतर्फ गरेर २० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्थाले आफूहरु दोहोरो करको मारमा पर्ने व्यवयसायीहरु बताउँछन् ।

राजस्व ऐनको संशोधन प्रस्ताव पारित गर्दै नगर सभाको ५ औँ बैठक सम्पन्न

नगर सभामा पेश भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।प्रस्तावका विषयमा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राखेका थिए । सभामा आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा का

काठमाडौं महानगरको राजस्व ऐन २०७५ को संशाेधन प्रस्ताव पारित

काठमाडौं । नगर सभामा पेस भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज (बुधबार) महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगरसभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो । प्रस्तावका विषयमा नगर सभा सदस्यहरू सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले...

बैंकिङ कारोबारका लागि काठमाडौं महानगर र एनआईसी एसिया बैंकबीच सम्झौता

बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सोमवार सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआईसीसँग सम्झौता गरेको हो ।  कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा क...

अनुगमनमा काठमाडौं महानगर : कर तिर्नेलाई धन्यवाद, नतिर्नेलाई हाजिर हुन पत्र

व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो

राजस्व अधिकार समान पुँजी संकलन असमान

समान राजस्व अधिकार भएपनि पुँजी संकलन भने स्थानीय तहबीच असमानता देखिएको छ । काठमाडौं महानगर र मनाङको ङिस्याङ र हुम्लाको नाम्खा गाउँपालिकाको राजस्व अधिकार समान छ । तर पुँजी संकलन भने दुई स्थानीय बीच तुलना गर्न सकिँदैन । नेपालको संविधान, २०७२ र संघीय कानुनमा स्थानीय तहको राजस्व अधिकार समान व्यवस्था छ ।