काठमाडौं, फागुुन ७ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् । चिनियाँ […]
काठमाडौँ–कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो। लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्या भएको […]
नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन जान...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो । स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानी
ठोरी । कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन।जिल्लाका सबै नाका खुलेको धेरै समय वितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यके बेवास्ता गरिनु हो। मधेस प्रदेश सरकारले ठोरीलाई मधेस कै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दु:खद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली काँग्रेसका […]
The post अझै खुलेन ठोरी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, चैत १४ । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण चैतदेखि बन्द उक्त नाका हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनको मुख्य व्यापारिक नाका लामो समयदेखि ठप्प हुँदा नेपाल पक्षले खुलाउन पटक पटक आग्रह […]
झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]
काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]
झापा – नेपालको पूर्वी नाका काँकडभिट्टा खुल्ला भएको समाचार आइरहँदा झापाका स्थानीय अधिकारीहरूले उक्त नाका खुल्ला नभएको बताएका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि अन्य नाकासँगै बन्द गरिएको काँकडभिट्टा नाका खुल्ला भएको समाचारमा तथ्य नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए। उनले भने, ‘भारतीयहरूका लागि काँकडभिट्टा नाका बन्द छ। अन्य […]