१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]

सम्बन्धित सामग्री

बेलहिया नाका खुल्यो, सीमामा स्वास्थ्य जाँच गरेर प्रवेश गराइँदै

नेपाल–भारत सीमानाका बेलहिया नाका आइतबारबाट खल्ला भएको छ । कोरोना महामारीका कारण १८ महिनादेखि बन्द रहेको बेलहिया नाका आजदेखि खुलेको हो । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाका खुलेपछि नाकामा गाडी आवतजावत गर्न पाएका छन् ।