काठमाडौं : फोहोर संकलन गर्ने र सरसफाइ कर्मचारीहरु कोरोना उच्च जोखिममा रहेको सरकारले बताएको छ। क्वारेन्टाइनमा बसेका मानिसले गरेको फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण भइरहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सम्मेलनमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताए।
उनले भने,' फोहोरको उचि...