नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एमए ब्लु इन्टरप्राइजेजले नयाँ योजना “कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स” घोषणा गरेको छ। यस योजनामा ग्राहकहरूले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुश खरिद गर्न सक्नेछन् । यसैगरी गाडीको २ वर्षको नि:शुल्क आवधिक सर्भिसिङ पनि प्रदान गरिने कम्पनीले जनाएको छ । एमएब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ योजना सबै ग्राहकहरूलाई र विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको जान