यसरी भयो राति डकैती गर्न दिनभर चल्ला बेच्ने डाँका समूहको पर्दाफास

नेपालगञ्ज – भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे। चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ समेत गर्न भ्याउँथे। चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ। उनीहरु […]

सम्बन्धित सामग्री

आप्रवासी सुविधाका लागि नक्कली डकैती गर्ने न्युयोर्कका रामभाई र बलविंदर पक्राउ

न्युयोर्क सिटीका दुई जना पुरुषले अमेरिका भरका स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा काम गर्ने कामदारलाई अध्यागमन सुविधा दिलाउनका लागि नक्कली सशस्त्र डकैती गरेको संघीय अभियोजकहरूले सार्वजनिक गरेका छन् । उनीहरुले स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा नक्कली डकैती गर्ने र पीडितहरुलाई अध्यागमन सुविधाका लागि आवेदन दिन लगाउने तथा त्यसबापत रकम लिने गरेको खुलासा भएको हो । […]

माधव नेपाल भन्छन्: एनसेल बिक्री हेर्दा हेर्दैको डकैती हो

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्।...

ताप्लेजुङस्थित आइएमइमा दिनदहाडै डकैती, तीन जना पक्राउ

ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्र चोकमा आइएमइ मनिट्रान्सफर दिनदहाडै दिउँसै डकैती गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सर्वजनिक गरेको छ। गत असोज १७ गते विहान ९ बजेर २१ मिनेट जाँदा...

भारतबाट आएर बाँके र बर्दियामा डकैती

गत माघ १७ गते बाँकेको खजुरा गाउँपालिका ‘डि’ गाउँका सुन व्यवसायी हरिप्रकाश सुनारको घरमा डकैती गरी ५० हजार रूपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल लुटिएको थियो।...

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेको घरमा कांग्रेसको डकैती !

नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल पक्षका सांसदको सहारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन खोजेकोप्रति टिप्पणी गर्दै नेता गोकुल बाँस्कोटाले एमालेको घरमा कांग्रेसले डकैती हानेको बताएका छन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताए । नेता बाँस्कोटाले लेखेका छन्, ‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने, उल्टै ती मेरै हुन् भन्ने ? कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेकाले लोकतन्त्रको ग...

माओवादी नेता पुन भन्छन्- मध्यरातमा डकैती गरियो

काठमाडौं। संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्या भण्डारीले अस्वीकृत गरेपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले 'मध्यरातमा डकैती गरेको' संज्ञा दिएका छन् ।उनले ट्वीटरमा लेखेका छन्,"मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।"

मध्यरातमा डकैती गरियो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पुनले भनेका छन्- ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्दथे ।’संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको

सिरहामा बेहोस बनाएर लाखौँको डकैती, पती-पत्नी घाइते

सिरहाको लहान नगरपालिका-२ स्थित मिलन चोकमा डकैती भएको छ । स्थानीय विन्देश्वर यादवको घरमा ७-८ जनाको समूहमा गएको डाँकाले गएराति १२-१ बजेतिर डकैती गरेका हुन्

नेपाल टेलिकमको लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपाल टेलिकमको बिटिएस साइट (टावर)मा लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिप्रकाले डकैती कार्यमा संलग्न सिराहाको लाहान नगरपालिका–१३, सरस्वती टोलका २२ वर्षीय राकेश...