माओवादी नेता पुन भन्छन्- मध्यरातमा डकैती गरियो

काठमाडौं। संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्या भण्डारीले अस्वीकृत गरेपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले 'मध्यरातमा डकैती गरेको' संज्ञा दिएका छन् ।उनले ट्वीटरमा लेखेका छन्,"मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।"

सम्बन्धित सामग्री

माओवादी नेता पुन उपचारका लागि चीन जाँदै

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]

माओवादी नेता पुन उपचारका लागि आज चीन जाँदै

काठमाडौं, चैत ११ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन पोखरेलसहित चीन उड्न लागेका हुन् । पुन अहिले विहान ९ बजेको कार्गो […]

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ

माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्।  विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।

माओवादी नेता पुन चार महिनापछि स्वदेश फिर्ता

काठमाडाैं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरे।करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन आज नेपाल फिर्ता भएका हुन्।हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला

उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी […] The post उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।  उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।  वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभ

स्वास्थ्यलाभ गरेर माओवादी नेता पुन स्वदेश फर्किँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बेलुका चार्टर विमानमार्फत नेता पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । नेता पुनको […]

चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् ।

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किंदै

९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या […]