काठमाडौं : संघीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई महासचिवममा नियुक्त गरेकी हुन्।
आजै संघीय संसद्को महासचिवमा संवैधानिक व्यवस्था अनुसार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई महासचिवमा सिफारिस गरेका थिए।
लामाचौर कास्कीका गौतम २०५१ साल न्याय सेवाको नायब