दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने, संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन, दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता, सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन, द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्नेलगायतका समाचारले प्रमुख स्थान पाए । सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने सरकारले आगामी […]