टोटेनहम र ब्रेन्टफर्डको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर […]

सम्बन्धित सामग्री

म्यानचेस्टर र टोटेनहमको रोमाञ्चक बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अक बाँडेका हुन् । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलमा दुई पटक अग्रता लिएपनि टोटेनहमले बराबरी गोल फर्काउदै खेललाई बराबरीमा ल्याएर अंक खोस्न सफल भएको हो । युनाइटेडका रसमुस होइलन्ड र […] The post म्यानचेस्टर र टोटेनहमको रोमाञ्चक बराबरी first appeared on हाम्रो खेलकुद.

टोटेनहम र युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति टोटेनहमको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केनद्वारा अगुएरोको कीर्तिमान बराबरी

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको कीर्तिमान बराबर गरेका छन् । आइतबार चेल्सीविरुद्ध खेलको इन्ज्युरी समयमा बराबरी गोल गर्दै केनले टोलीका लागि महत्त्वपूर्ण एक अंक दिलाए । यसक्रममा उनले प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगुएरोसँग बराबरी गरेका छन् । २९ […]

चेल्सी र टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए । चेल्सीले खेलको अधिकांश […]

सेभियासँग टोटेनहमको बराबरी

स्पेनिस क्लब सेभियासँग प्रिमियर लिग क्बल टोटेनहमले बराबरी खेलेको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम र सेभियाले १–१ गोलको बराबरी खेलेका हुन् ।दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा खेलमा सुरुआती अग्रता भने टोटेनहमले बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।खेलको ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । यता सेभियाका लागि खेलको ६४ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै सेभिया

टोटेनहम हारबाट जोगियो

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम हटस्पर घरेलु टोली साउथह्याम्टनसँगको हारबाट जोगिएको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो । सेन्ट मेरी स्टेडियममा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान जेम्स वार्ड प्रोजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । सलिसुको लामो थ्रु बललाई जेम्सले […]

लिभरपुल र टोटेनहमको रोमाञ्चक बराबरी

एजेन्सी – टोटेनहम हटस्पर र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । टोटेनहम र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे । खेलको १३औं […]

प्रिमियर लिगः टोटेनहम र लिभरपुलको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति टोटेनहमको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टोटेनहम र चेल्सीले बराबरी खेले

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम र चेल्सीले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा चेल्सीले सुरुवाती दुई गोलको अग्रता बनाएको हो । अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो । खेलको १६औँ मिनेटमा हाकिम जिएचले गोल...

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुई/दुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् । बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।