काठमाण्डाै – प्रविधिको युगमा सामाजिक सञ्जालबाट कोही टाढा छैनन् । नेपालमा पनि लाखाैँकाे सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । तर के हामीले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छाैँ ? सामाजिक सञ्जाल प्रबन्धक सन्ताेष सापकोटाका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने सामान्य गल्तीहरू यस्ता छन् :-
१. जुन पायो त्यही एप वा वेबसाइटमा फेसबुक लग इन : यसरी थर्ड पार्टी एप्सहरूलाई अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे प्राइभेट डाटासम्म लिने गर्छ, जसले फेसबुक खाता ह्याकस...