जापानको दक्षिणी क्षेत्रमा रहेको केयुसु टापुमा बाढी जाँदा १५ जनाको मृत्यु भएको छ। बाढीसँगै आएको पहिरोमा ९ जना हराइरहेको बीबीसीले जनाएको छ।
बाढीका कारण २ लाख भन्दा बढी मानिसलाई स्थानतरण गरिएको थियो। उद्धारकार्यमा १० हजारभन्दा बढी सेना परिचालन गरिएको छ।
आइतबार रातिसम्म त्यहाँ अधिक वर्ष हुने अनुमान गरिएको