नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा डेंगूबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूका विरामी रहेको भारतीय संचारमाध्यमा समाचार छ । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण […]