धनुषामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थासहित सबै पूरा भएको धनुषा प्रहरीले जनाएको छ ।धनुषाको १८ वटै स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामग्री पुगिसकेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्प

सम्बन्धित सामग्री

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुहोस्ः गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। बिहीबार रुपन्देहीमा घरदैलोका क्रममा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’ उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा […]

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा एक अन्तर्वार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।” उहाँले गत वैशाखमा […]

मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएसँगै देशभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रवार बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । सुरक्षाकर्मीहरू बिहीबार रातिबाट नै मतदान केन्द्रको सुरक्षामा खटिएका छन् । मतदान केन्द्रहरूमा निर्वाचन अधिकृत देखि प्रहरीसम्मले सुरक्षा दिइरहेका छन् । केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी खटिएका छन् ।

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो । सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम […]

पशुपतिनाथमा हुने महाशिवरात्रिको तयारी पूरा

पशुपतिनाथमा मंगलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढंगले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ता चप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रम

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले सो जानकारी दिनुभयो । थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उहाँबाट ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मूल आयोजक समितिका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हुने कार्यक्रममा सुरक्षा निकायको बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने गरी तयारी गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”

राष्ट्रियसभा निर्वाचन तयारी पूरा

सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा सदस्यका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।आजको अन्नपुर्णमा खबर छापिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।’ राष्ट्रियसभा…

सिरहा र सप्तरीमा निर्वाचनको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

लहानः स्थानीय तहको तेस्रो चरणको सोमबार हुने मतदानका लागि सिरहा र सप्तरीका सबै मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको छ।जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार नौ गाउँपालिका र आठ नगरपालिका रहेको सिरहाका २२१ मतदानस्थलका ४३१ मतदान केन्द्रमा निर्वाचनको सबै तयारी पूरा भएको सिरहाका मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले...

सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।