विराटनगरमा ग्याङ फाइट, १० जना घाइते

८ भदौ, विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा […]

सम्बन्धित सामग्री

होली खेल्ने क्रममा सप्तरीका विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा १५ जना घाइते

जनकपुरधाम – सप्तरीमा होलीको क्रममा विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। मंगलबार होली खेल्ने क्रममा झैझगडा तथा कुटपिट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मंगलबार साँझ सप्तरीको राजगढ गाउँपालिका- ६ फकिरास्थितमा खंग टोलका युवाहरू बाटोमा बसी होली खेली रहेको र सोही समयमा […]

प्लाटिनम क्लबमा मध्यरातमा ‘ग्याङ फाइट’: ६ जना घाइते, एककाे अवस्था गम्भीर

काठमाडौँ – काठमाडाैँकाे दरबारमार्गस्थित राइजिङ मलमा रहेको एक क्लबमा ‘ग्याङ फाइट’ हुँदा छ जना घाइते भएका छन्। बुधबार राति राइजिङ मलस्थित ‘प्लाटिनममा क्लब’मा नाचिरहेकाे बेला धकेलाधकेल भएपछि फाइट सुरु भएकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे छ। प्रहरीका अनुसार ‘ग्याङ फाइट’मा ६ जना घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे छ। उनकाे अहिले ट्रमा सेन्टरमा […]

दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट'

काठमाडौं : दरबारमार्गमा रहेको नाइट क्लबमा बुधवार मध्यराति झगडा हुँदा ६ जना घाइते भएका छन्। क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका हुन्। घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको छ।  क्लबममा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। 'राती झगडा भएर हाम्रो टोली…

विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

विराटनगर, भदौ ८। मंगलबार साँझ भएको ग्याङ फाइटमा विराटनगरमा १० जना घाइते भएका छन् । विराटनगर महानगरपालिका(१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

पुरानो रिसिइबिलाई लिएर झडप हुँदा १० जना घाइते

विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलवार साँझ दुई पक्षबिच पुरानो रिसिइबिलाई लिएर झडप हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबिच झडप भएको प्रहरीले बताएको छ । घाइतेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले […]

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरीका असइ घाइते

कञ्चनपुर, कार्तिक १९ । कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो। त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो। सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ। प्रहरीका […]

तीज मनाउँदा ‘ग्याङ फाइट’ : ७ घाइते, २ जना पक्राउ

धनगढी : कञ्चनपुरमा आयोजित तीज कार्यक्रममा सामूहिक झडप हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा शनिबार राति झडप भएको हो।घाइतेमध्ये ४ जना सिकिस्त रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) कर्णबहादुर बोहराले बताए। कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई सिकिस्त रहेको उनले बताए।टाउकोमा चोट लागेका उ

तुलसिपुरमा ग्याङ फाइट, एक जना गम्भीर घाइते

तुलसीपुर । तुलसिपुर शान्ति सुरक्षाको दृष्टिकोणले निकै कमजोर बनेको छ । तुलसिपुरमै लुम्बिनि प्रदेश प्रहरी कार्यालय रहँदा पनि त्यहा युवाहरुबीच पटक पटक ग्याङ फाइट हुँदै आएको छ ।दिनदहाडै तुलसिपुरमा हुने खुकुरी प्रहारका घटनाले युवाहरुले धेरै पटक ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय तुलसिपुरमा बिभिन्न धारीलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् ।केही घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न सफल भएको छ भने केहि अनुसन्धानकै सिलसिलामा छन् । तुलसिपुरमा हुने यस्ता  घटनाले प्रहरीको उपस्थिति कमजोर बनेको छ ।

सुकुम्बासी टोलमा ‘ग्याङ फाइट’, एकको मृत्यु

८ मंसिर, काठमाडौं । नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबीच 'ग्याङ फाइट' भएको छ । ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका विक्की …