१८ औँ हस्तकला व्यापार मेलाको तयारी पूरा

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको तयारी पूरा भएको छ । मंसिर ३ गतेदेखि ५ गतेसम्म्म काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहने […]

सम्बन्धित सामग्री

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पूरा

काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी ३ मंसिरदेखि ५ मंसिरसम्म हुने १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडांैको बौद्धस्थित हयात रिजेन्सी होटलमा हुने सो मेलाको सबै तयारी पूरा भएको जानकारी गराइएको हो । यस मेलामा विभिन्न हस्तकलासम्बन्धी १ सय […] The post १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मंसिर ३ देखि ५ गतेसम्म बृहत हस्तकला व्यापार मेला हुने

केन्द्रीय राजधानी काठमाडौंमा बृहत हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म बौद्धको पाँचतारे होटल हायात रिजेन्सीमा मेलाको आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले १८ औं संस्करणको हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । तीनदिने चल्ने उक्त मेलामा स्थानीय हस्तकलाका विविध विधाका एकसय २० भन्दा बढी स्टल रहने आयोजक महासंघले जनाएको छ । विगतका मेलामा हस्तकल

१७ औं हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा

१७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसङ्घ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।

१७ औं हस्तकला व्यापार मेला तथा १५ औं प्रतियोगिताको तयारी पूरा

काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी मंसिर १२ देखि १६