१७ औं हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा

१७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसङ्घ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।

सम्बन्धित सामग्री

१८ औँ हस्तकला व्यापार मेलाको तयारी पूरा

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको तयारी पूरा भएको छ । मंसिर ३ गतेदेखि ५ गतेसम्म्म काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहने […]