६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू

वासिङ्टन- ६० भन्दाबढी मुलुकहरुले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानसहित अन्य देशका नागरिकहरुलाई सुरक्षित देश छोड्नका लागि सहयोग गर्न तालिबानलाई आग्रह गरेका छन् । ती देशहरुले अफगानिस्तान छोड्न चाहने सबैलाई अनुमति दिन आग्रह गरेका हुन् । उनीहरुले विमानस्थल र सीमा नाकाहरु खुला रहनु पर्नेसमेत बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, […]

सम्बन्धित सामग्री

पोखरा विमानस्थलबाट गाँजासहित नर्वेका नागरिक पक्राउ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित नर्वेका एक नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले बिमानस्थलमा चेकजाँच गर्ने क्रममा नर्वेका रुने फ्लाथालाई शुक्रबार पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षमा अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने […]

पोखरा विमानस्थलबाट गाँजासहित नर्वेली नागरिक  पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट गाँजासहित नर्वेका नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार शुक्रवार बिहान करिब १० बजेको समयमा कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित विमानस्थलबाट ५३ वर्षीय रुन फल्थालाई नियन्त्रणमा लिइएको हो।अवैध लागूऔषध गाँजा बोकी विदेशी नागरिक प्रस्थान कक्षमा हिँडेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्

विमानस्थलबाट साढे ८ किलो चरेशसहित विदेशी नागरिक पक्राउ - NepaliPatra

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ८ किलो चरेशसहित एक विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोल्दोभाका डेनिस कुसेरेवी रहेका छन्। त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनी टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका थिए। उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ।

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान बाटो खुल्यो

काठमाडौँ । सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ । १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन […]

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान बाटो खुल्यो

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...

साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य

काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ । साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ  ।  प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन । अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएका...

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ ।संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो । अब विदेशी नागरिक तथा कार्गाेका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् ।अ