६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको र यो सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको उनले बताए । कर दिवस समापनका अवसरमा बिहीवार आन्तरिक राजश्व बिभागमा आयोजित कार्यक्रममा उनले भने ‘नेपालीहरु […]