योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो राष्ट्रिय भेलाको नारा तय गरेको छ । सोमबार संगठनको केन्द्रीय कार्यालयमा संयोजक सुमन देवकोटाको अध्यक्षतामा बसेको दोस्रो राष्ट्रिय भेला परिचालन समिति केन्द्रीय कार्यालयको बैठकले भेलाको नारा तय गरेको हो ।भदौ ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्न : ‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ ! सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौँ !!’ भन