चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु सोमबारदेखि नेपाल भ्रमणमा

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । […]

सम्बन्धित सामग्री

उच्चस्तरीय भेटघाटमा व्यस्त चिनियाँ नेता ली झान्शु (तस्वीरहरु)

तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली झान्शु सोमबार नेपाल आईपुगे । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए । सभामुख सापकोटा र अध्यक्ष ली बीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उनको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो […]

चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भोली नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र […]

चीनको राष्ट्रिय जन कंग्रेसका अध्यक्ष ली नेपाल आउने

काठमाडौं : चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन्।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म्म नेपाल भ्रमण गर्न लागेका हुन्।सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेपरराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ सभामुख सापकोटाले अध्यक्ष ली र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोज आयोजना गर्नेछन्।नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर