राजनीति अहिले पनि केपी शर्मा ओलीको वरिपरि घुमिरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताएका छन्। ज्ञवालीले एमाले सत्ता शक्तिमा नभए पनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको बताए । ‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,’ आज (बुधबार) एमालेको […]