१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस २०१६ साल पुस १० गते स्थापना भएको थियो। आठ जना विद्यार्थी भर्ना गरेर सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी अधययनरत रहेको क्याम्पसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति […]