बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पीडितलाई पीडकबाट एक...

सम्बन्धित सामग्री

बालिका बलात्कार अभियोगमा दुई जनालाई १२ वर्ष कैद

लमजुङ।  लमजुङ जिल्ला अदालतले बलात्कार अभियोगमा दुई जनालाई १२/१२ वर्ष कैद फैसला सुनाएको छ । आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकाश थापालाई जिल्ला अदालतले १२ वर्षको कैद सजायको फैसला सुनाएको हो । त्यसैगरी सोही ठाउँका अर्जुन विक्रम थापालाई पनि उक्त छात्रालाई बलात्कार गरेको भनी […]

बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद

बलात्कार कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला...

पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई साढे १२ बर्ष कैद सजाय

तनहुँः जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष ६ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का ...

बालिका बलात्कार मुद्दामा चार जनालाई १८ वर्षको कैद

बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतले एक १२ वर्षीया बालिकालाई बलात्कार गर्ने चार जनालाई १८ वर्षको कैद फैसला गरेको हो ।

बलात्कार कसुरमा तेह्र वर्ष कैद

दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो।

बालिका बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

खोटाङ : १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैद फैसला भएको छ। बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालत खोटाङले कैद फैसला सुनाएको हो।  जिल्ला न्यायाधीश किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई सोमबार सो कैद सजा...