नेपाल पत्रकार महासंघ, केन्द्रीय लेखासमितिको आयोजनामा नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्षको भेला तथा अन्तरक्रिया आयोजना गरेको छ । नेपाल पत्रकार महासंघका प्रदेश समिति र शाखामा आर्थिक सुशासन र पारदर्शिता कायम राख्न भेला आयोजना गरिएको महासंघ लेखासमिति संयोजक लेखनाथ न्यौपानेले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संगठनलाई चुस्त दुरुस्त ढंगले सञ्चालन गर्न […]