पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । महानगरको ११ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख आचार्यले पर्यटनलाई केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्ने बताएका छन् । महानगरमा आगामी वर्षमा छाडा चौपाया नियन्त्रण गरी सडकलाई पूर्ण रुपमा […]
The post पोखराको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.