नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा प्रभावित

नारायणगढ-मुग्लिङ सडक खण्ड मंगलबारबाट एक महिनासम्मको लागि आगमनमा प्रभावित हुने भएको छ । सडक विभागले ५ पुस देखि ५ माघसम्म सो सडक खण्डमा पुल निर्माणका लागि पहाड कटान गर्ने भएसँगै सवारी आगमन प्रभावित हुने भएको हो । सडक खण्डको बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर निर्माण गर्न ४ घण्टा सवारी साधन प्रतिबन्ध […]

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द

काठमाडौँ,५ पुष । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक […]

नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक बिहान ११ बजेदेखि […]

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि […]

नारायणगढ–मुग्लिङ सडक :  आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका

मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।...

सल्यान–दाङ सडक दैनिक साढे आठ घण्टा बन्द

सल्यान : राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडक खण्ड आइतबारदेखि १० दिन  दैनिक साढे आठ घण्टा बन्द हुने भएको छ। कपुरकोट चोरखोला सडक खण्ड मर्मत गर्नुपर्ने भएकाले सल्यान दाङ सडक दैनिक साढे आठ घण्टा बन्द हुने भएको हो।आइतबारदेखि आगामी चैत १ गतेसम्म सडक खण्ड बन्द गरिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उनले बताए। खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ।दोस्र

लमही–घोराही सडक मर्मत गर्न राति दैनिक ९ घण्टा सडक बन्द

दाङ – लमही–घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने जनाएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयकाले जनाएको हो। यो […]

पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक...

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवतजावत रोक्ने भएको हो। सो सडकमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडक बन्द गरिएको हो।

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए । “म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्त