न्युज अफ नेपाल, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ३.९ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले अनुमान गरेको हो । खोप अभियानमा वृद्धि, विदेशी कामदार र पर्यटकको फ्लो बढेपछि यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ […]