पूर्वमाओवादीका ३ जनाको नाम एमाले पदाधिकारीमा प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका ३ नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो । ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओव